हनी सिंहले समेत फलो गरेका नेपाली र्यापर डिके सागर हुन् राष्ट्रसेवक पनि, एपिएफमा छन् कार्यरत …
नेपालमा मात्र नभई भारतमा समेत चर्चामा आएका ‘जन चेतना’ गीतका सर्जक र्यापर डिके सागर अहिले युवामाझ निकै लोकप्रिय बन्दै गएका छन्। विशेष कुरा के छ भने, भारतीय प्रसिद्ध र्यापर हनी सिंहले समेत उनलाई फलो गरेका छन्, जसले डिके सागरको प्रतिभा अन्तर्राष्ट्रिय स्तरमा समेत चिनिएको प्रमाणित गर्छ।
डिके सागर संगीतको माध्यमबाट …