सुरत (भारत), साउन २६ – नेपालको अछाम जिल्ला, चौरपाटी गाउँपालिका–गहिल स्थायी घर भई हाल भारतको गुजरात राज्य अन्तर्गत पर्ने सुरत शहरमा सपरिवार बस्दै आएकी लाली लक्ष्मी बोहरा नामक नेपाली महिला करिब एक वर्ष आठ महिनादेखि बेपत्ता भएकी छिन्। उहाँका श्रीमान् महासिङ बोहरा अहिले निकै आत्तिएका छन् र सबै निकायसँग …