डडेल्धुरा — डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ चौडमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।
जिल्ला प्रशासन कार्यालय डडेल्धुराले दिएको जानकारी अनुसार बिहीबार बिहान करिब ८ बजेतिर ठाँटा बजारबाट सदरमुकामतर्फ आउँदै गरेको से १ ज ७३८ नम्बरको जिप सडकबाट करिब पाँच मिटर तल खसेको थियो। सोही दुर्घटनामा घटनास्थलमै चार जनाको मृत्यु …