बैतडी, पाटन नगरपालिका–३ – वि.सं. १६६४ देखि दलित समुदायका व्यक्तिहरू नै मुख्य पुजारी रहने अद्वितीय परम्परा बोकेको बैतडीको बनारसीधाम विश्वनाथ ज्योतिर्लिङ्ग मन्दिर अहिले अस्तित्व संकटमा परेको छ। भौतिक पूर्वाधार जिर्ण, सरकारी सहयोग न्यून र चन्दास्रोत सीमित भएपछि स्थानीय तथा सरोकारवाला यसको संरक्षण र सम्वर्द्धनका लागि सक्रिय भएका छन्।
ज्योतिषाचार्य पण्डित …