अत्तरिया चोकको रात्रीकालीन आकर्षण : रमाइलोसँगै सावधानी अपरिहार्य

सुदूरपश्चिम प्रदेशको गोदावरी नगरपालिकाको मुटुमा रहेको अत्तरिया चोक पछिल्ला वर्षहरूमा रात्रीकालीन सौन्दर्यको प्रतीक बनेको छ। झिलमिल बत्तीले सजिएको चोक, वरिपरिका रंगीन सजावट र खुला वातावरणले यहाँ आउने जोकोहीलाई मोहित बनाउँछ। विशेषगरी बेलुकीपछिको समय साना बालबालिकादेखि लिएर युवा र वृद्धसम्मका मानिसहरूलाई ….

कैलाली कारागार घटना : राष्ट्रिय मुक्ति पार्टीद्वारा गृहमन्त्रीको राजीनामाको माग

कैलाली — राष्ट्रिय मुक्ति पार्टी नेपालले कैलाली कारागारमा भएको हिंसात्मक घटनाको जिम्मेवारी लिँदै गृहमन्त्री रमेश लेखकलाई नैतिकताको आधारमा राजीनामा दिन माग गरेको छ।

गत शुक्रबार राति कारागारभित्र कैदीबन्दीका दुई समूहबीच भएको झडपमा भरत चौधरीको मृत्यु भएको थियो भने ४७ जना ….

भारतको सुरतमा नेपाली महिला ४ महिनादेखि बेपत्ता, परिवार आत्तिएको अवस्थामा – खोजीमा सहयोगको अपिल

सुरत (भारत), साउन २६ –
नेपालको अछाम जिल्ला, चौरपाटी गाउँपालिका–गहिल स्थायी घर भई हाल भारतको गुजरात राज्य अन्तर्गत पर्ने सुरत शहरमा सपरिवार बस्दै आएकी लाली लक्ष्मी  बोहरा नामक नेपाली महिला करिब एक वर्ष आठ महिनादेखि बेपत्ता भएकी छिन्। उहाँका ….