जातीय विभेद तथा छुवाछूत सम्बन्धि अभिमुखिकरण सम्पन्न
राजेन्द्र विक/ बाजुरा:जातीय विभेद तथा छुवाछूत सम्बन्धि १ दिने अभिमुखिकरण कार्यक्रम बडिमालिका नगरपालिका वडा नम्बर ५ मनामा सम्पन्न भएको छ। बडिमालिका नगरपालिका वडा नम्बर ५ को आयोजनामा संचालन भएको अभिमुखिकरण कार्यक्रमको वडा अध्यक्ष धरमपाल मिजारको अध्यक्षतामा सम्पन्न भएको हो।
वडा कार्यालय द्वारा आर्थिक बर्ष २०८१/८२ मा लक्षित बर्गका लागि बिनियोजित …